काठमाडौँ।
नेकपा एमालेको सचिव पदमा निर्वाचितमध्ये सबैभन्दा धेरै मत महेश बस्नेतले प्राप्त गरेका छन् । १५३४ मतसहित बस्नेत शीर्ष स्थानमा रहँदा, १५३० मत ल्याएकी पद्मा अर्याल दोस्रो स्थानमा रहिन् ।
मत परिणामअनुसार छविलाल विश्वकर्मा तेस्रो, शेरधन राई चौथो र हिक्मत कार्की पाँचौँ स्थानमा परेका छन् । यस्तै, ईश्वर पोखरेल प्यानलबाट उम्मेदवार बनेका गोकुल बास्कोटा भने मत गणनामा १० औँ स्थानमा सीमित भए ।
१. महेश बस्नेतः १५३४ (विजयी)
२. पद्मा कुमारी अर्यालः १५३० (विजयी)
३. छविलाल विश्वकर्माः १५०६ (विजयी)
४. शेरधन राईः १५०३ (विजयी)
५. हिक्मत कुमार कार्कीः १३३७ (विजयी)
६. खगराज अधिकारीः १३३१ (विजयी)
७. यमलाल कडेलः ११८५ (विजयी)
८. राजन भट्टराईः ११८१ (विजयी)
९. भानुभक्त ढकालः ११०८ (विजयी)
१०. गोकुल प्रसाद बास्कोटाः १०३० (पराजित)
११. ठाकुर प्रसाद गैरेः ८८३ (पराजित)
१२. रचना खड्काः ८७७ (पराजित)
१३. कर्णबहादुर थापाः ८४७ (पराजित)
१४. लाल बाबु पण्डितः ७९६ (पराजित)
१५. अग्नि प्रसाद खरेलः ७१६ (पराजित)
१६. विनोद प्रसाद ढकालः ६८४ (पराजित)
१७. कृष्ण गोपाल श्रेष्ठः ६२५ (पराजित)
१८. पेम्वा लामाः ४९३ (पराजित)
१९. पुर्सोतम पौडेलः ४६२ (पराजित)
२०. इन्द्रलाल साप्कोटा स् ४०५ (पराजित)











प्रतिक्रिया