काठमाडौँ ।
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान अन्तिम चरणमा पुगेको छ। बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदानमा २ हजार २२७ जना प्रतिनिधिले टोकन लिएका छन्।
निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलका अनुसार हाल ८० जना मतदान गरिरहेका छन् भने १० जनाले मतदान गर्न बाँकी छ।
कुल २ हजार २६३ जना प्रतिनिधि चयन भए पनि ३६ जनाले टोकन नलिएको पोखरेलले जानकारी दिए। टोकन लिने संख्या २ हजार २२७ मत खस्ने सम्भावना रहेको उनले बताए।











प्रतिक्रिया