यी हुन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय


काठमाडौँ।

सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका ११ निर्णय निर्णयहरू सार्वजनिक गरेका हुन् ।

यी हुन् ११ निर्णय: