काठमाडौँ।
नेकपा एमालेको ११ औं महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओलीको प्यानल तय भएको छ ।
पदाधिकारीदेखि सबै क्लस्टरका केन्द्रीय सदस्यहरूको सूची तय भएको र सम्बन्धित प्रदेश इन्चार्जहरूमार्फत उम्मेदवारलाई दरखास्त फारम बुझ्न भनिएको स्रोतले जनाएको छ ।
E0A4AAE0A58DE0A4B0E0A4B8E0A58DE0A4A4E0A4BEE0A4B5E0A4BFE0A4A420E0A4A8E0A4BEE0A4AEE0A4BEE0A4B5E0A4B2E0A580202










प्रतिक्रिया