काठमाडौँ ।
शहरी विकास मन्त्री कुलमान घिसिङ ले काठमाडौँ उपत्यकाका नदीहरू सफा गर्न धेरै फोहोर पानी प्रशोधन प्लान्ट निर्माण गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ।
शनिबार थापाथलीस्थित वागमती करिडोरमा निर्माणाधीन प्लान्टको निरीक्षण गर्दै मन्त्री घिसिङले वागमती, विष्णुमती, धोबीखोला लगायतका नदी सफा गर्नका लागि प्रशोधन प्लान्टहरूको आवश्यकता रहेको बताउनुभयो।











प्रतिक्रिया