काठमाडौं।
काठमाडौं महानगरपालिका-३२ कोटेश्वर चोकस्थित सडकमा बा.३ ख ७३८७ नम्बरको बसले किचेर सोही बसका सहचालक भक्तपुर, भक्तपुर नगरपालिका-१० घर भएका ४१ वर्षीय सुरेन्द्र लागे को आइतबार दिउँसो मृत्यु भएको छ । गुडिरहेको बसबाट खस्दा सोही बसले किचेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











प्रतिक्रिया