काठमाडौँ ।
पद्यकन्या बहुमुखी क्याम्पसको हीरक जयन्ति समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य रहेको भन्दै यसको सफलताका लागि सबै पक्ष एकजुट भएर लाग्नुपर्ने आग्रह गर्नुभयो।
उहाँले निष्पक्ष, स्वच्छ र सफल निर्वाचनमार्फत लोकतान्त्रिक अभ्यास सुदृढ हुने बताउनुभयो।











प्रतिक्रिया