जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार कैदी मकवानपुरमा पक्राउ


काठमाडौं ।

मकवानपुर प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका ३२ वर्षीय भूपेन्द्र बस्नेतलाई पक्राउ गरेको छ।

थाहा नगरपालिका–९ बस्नेत टोलका बस्नेतलाई पालुङस्थित इलाका प्रहरी कार्यालयको टोलीले गएको भदौ २४ गते पक्राउ गरी भीमफेदी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।