काठमाडौं।
दोस्रो गुरुकुलम इन्टर स्कुल फुटसल च्याम्पियनसिप २०२५ को उपाधि पिस प्वाइन्ट बोर्डिङ स्कुलले जितेको छ ।
पिस प्वाइन्टले सीतापाइलास्थित गुरुकुलम स्कुलमै भएको फाइनलमा पिस प्वाइन्टले एलआरआईलाई २–० ले हराएको हो । ब्लुबर्ड स्कुलका सुजन तामाङ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । यस्तै पिस प्वाइन्टका सागर नेपाली उत्कृष्ट गोलकिपर र आयुश लिम्बु सर्वाधिक गोलकर्ता बने । मनास्लु स्कुलले फेयर प्लेको अवार्ड पायो ।
.











प्रतिक्रिया