काठमाडौँ
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकलाई काठमाडौंको शंखमूलस्थित लिफ प्लस प्रालिले उत्पादन र बिक्रि गरेको पर्यावरण मैत्री प्राकृतिक सुपारीको पातबाट निर्मित घरायसी सामानका वस्तुहरु जस्तै प्लेट, कचौरा, थाल, चम्चा, आदी कम्पनीको वेभसाइट लिफप्लस लट कम डट एनपी नं. ९८०१८७०२०८ वा ९८०२३४४१७८ मार्पmत खरिद गर्दा लाग्ने शुल्कमानेपाल बैंकको मोबाईल बैंकिङ एपबाट रकम भूक्तानी गर्दा बिल रकममा २० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।
उक्त सम्झौता पत्रमा मिति २०८२ साल असोज २७ गते बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र लिफप्लस प्रालिको तर्फबाट प्रमुखकार्यकारी अधिकृतको बितसिंह बानियाले हस्ताक्षर गर्नुभयो ।











प्रतिक्रिया