२०४६ चैत २६ गते तत्कालीन राजा वीरेन्द्रले दलमाथि लगाएको प्रतिबन्ध हटाएपछि नेपालमा बहुदलीय शासन चल्यो । नेपालमा बहुदल शासनपछि राम्रो बन्ने सबैको अनुमान थियो । तर, यो अनुमान अनुमानमै सीमित भयो ।
देशमा बहुदल आएपछि नै माओवादीको युद्ध चल्यो । राजा वीरेन्द्रकै वंश नास गरियो । फेरि गणतन्त्र ल्याए । तर यसको बावजुद नेपालमा दिगो सरकार पनि रहन सकेन । देशमा भ्रष्टाचार बढ्यो र तीन दलले सत्तामा पालै पालो कब्जा जमाए । तर, हातमा लाग्यो शून्य ।
२०४७ साल देखि हालसम्म नेपालमा ३० प्रधानमन्त्रीको शासन चलेको छ । जसमा, नेपाली काँग्रेसका नेता गिरिजाप्रसाद कोइराला ५ पटक प्रधानमन्त्री भए भने यसै दलका अर्का नेता शेरबहादुर देउवा ६ पटक प्रधानमन्त्री पदमा रहे । यस्तै, नेकपा एमालेका नेता केपी (खड्प्रसाद) ओली शर्मा ४ पटक प्रधानमन्त्री बनेका छन् ।
२०४७ देखि हालसम्मका प्रधानमन्त्रीको सूची














प्रतिक्रिया