क्लासिक टेकको तिहार अफरमा, तीन हजारको इन्टरनेटमा ६ हजार बराबरको फाइदा


काठमाडौँ ।

इन्टरनेट सेवा प्रदायक कम्पनि क्लासिक टेकले तिहार विशेष अफर सार्वजनिक गरेको छ । अब ग्राहकले २ सय एम बि पी एस इन्टरनेट मात्र २ हजार ९ सय ९७ रुपियाँ तीन महिनाको लागि जडान गर्न सक्ने छन् ।

तिहार लक्षित उक्त अफरमा तीन हजारको इन्टरनेटमा ६ हजार बराबरको फाइदा हुने कम्पनीले बताएको छ । साथै बजारमा ६००० मूल्य पर्ने वाईफाई सिक्स राउटर पनि समावेस छ ।

यति मात्र नभई सुपथ मुल्यमा हाइ स्पिड इन्टरनेट जडान गर्नको लागि कम्पनीको आधिकारिक नम्बरमा ९७०९१८४१४७ वा कम्पनीको वेबसाइट धधध.अबिककष्अ.अयm.लउ सम्पर्क गर्न कम्पनीको आग्रह गरेको छ ।