काठमाडौँ। सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा केहीबेर अघि बैठक सुरु भएको हो। बैठकमा वर्तमान राजीनिक परिस्थिति, देशको शान्ति सुरक्षा र विपद्पछिको राहत तथा पुनस्थापनका विषयमा छलफल हुने जनाइएको छ।

प्रतिक्रिया