काठमाडौं ।
बडा दसैंको नवौं दिन महानवमीको अवसरमा पूर्वी तथा पश्चिम नवलपरासीका प्रमुख शक्तिपीठहरूमा बुधबार भक्तजनको घुइँचो लागेको छ।
दाउन्ने देवी, महाराजथान, मौलाकालिका (गैंडाकोट) र पाल्हीभगवती लगायतका मन्दिरहरूमा पूजाआजा र जमरा चढाउने श्रद्धालुहरूको भीड देखिएको छ।
दसैंको अवसरमा बजारमा किनमेल गर्नेहरूको चाप पनि बढेको छ।












प्रतिक्रिया