काठमाडौ ।
विजया दशमी (बडादसैँ) मनाउन लाखौं सर्वसाधारण काठमाडौं उपत्यकाबाट बाहिरिएपछि सडकहरू सुनसान भएका छन्।
सधैं ट्राफिक जामले भरिने उपत्यकाका सडक अहिले शून्यजस्तै छन्। प्रहरीका अनुसार असोज ६ गते घटस्थापनादेखि अहिलेसम्म ५ लाख ५३ हजारभन्दा बढी नागरिक उपत्यका छोडिसकेका छन्।
अधिकांश काठमाडौंवासी घरमै बसेका कारण पनि सडकमा सवारीको चाप पातलिएको हो।











प्रतिक्रिया