काठमाडौं ।
भक्तपुरको सूर्यविनायक नगरपालिका(१० मिलनचोकमा बसोबास गर्दै आएका २८ वर्षीय सोनम शेर्पा जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन्।
उनले १५ वर्षीया बालिकामाथि करणी गरेको सूचना पाएपछि प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो।
हाल प्रहरीले घटनासम्बन्धी आवश्यक अनुसन्धान जारी राखेको छ।











प्रतिक्रिया