सिन्धुली ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीले नेपालीहरूको महान् चाड विजया दशमी २०८२ को अवसरमा सम्पूर्ण नागरिकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।
उहाँले चाडपर्वलाई शान्तिपूर्ण, अनुशासित र सौहार्दपूर्ण वातावरणमा मनाउन सबैमा आग्रह गर्दै सुरक्षा व्यवस्था सुदृढ पारिएको जानकारी पनि दिएका छन्।












प्रतिक्रिया