हिमालयन बैंक लिमिटेडको चाबहिल शाखालाई बालुवाटारबाट सञ्चालन


काठमाडौँ

हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरु मध्ये चाबहिल –२ शाखालाई स्थानान्तरण गरी एन एल कम्प्लेक्स, काठमाण्डांै महानगरपालिका वडा नं ०२, बालुवाटार, काठमाण्डांैबाट आज मिति २०८२ साल आश्विन २ गतेदेखि बालुवाटार शाखा नामबाट सम्पूर्ण बंैकिङ्क सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको छ ।

उक्त शाखाको शुभारम्भ बंैकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्सेर राणाले बंैकका उच्चपदस्थका कर्मचारी तथा अन्य अतिथिको उपिस्थतिमा गर्नुभएको छ ।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८६ एटिएम हजारभन्दा बढी पोस टर्मिनल र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकलाई विभिन्न बंैकिङ्क सेवा प्रदान गर्दै आएको छ ।