काठमाडौं ।
राष्ट्रियसभाको चालु अधिवेशन मंगलबार राति १२ बजेदेखि लागु हुने गरी अन्त्य भएको छ । मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयबाट जारी सूचनामा भनिएको छ– ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२–०५–३० को सिफारिसमा राष्ट्रिय सभाको चालु अधिवेशन संवतर २०८२ साल भदौं ३१ गते मंगलबार राती १२ बजेदेखि अन्त्य गर्नुभएको छ ।’











प्रतिक्रिया