काठमाडौं ।
वीर सहिद अमर रहुन् : जेनजी आन्दोलनका क्रममा वीरगति प्राप्त गरेका चार सहिदहरूको मंगलबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
त्रिवि शिक्षण अस्पतालबाट शवयात्रा सुरु गरी पशुपति आर्यघाटमा उनीहरूको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टि कार्यक्रममा जेनजी आन्दोलनका अभियन्ताहरू, सहिदका परिवारजन, गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङको उपस्थिति थियो ।











प्रतिक्रिया