काभ्रे ।
काभ्रेको बनेपा नगरपालिका–९ लाईकुमा डेरा गरी बस्ने मण्डनदेउपुर–७ का ३४ वर्षीय सन्तोष श्रेष्ठलाई कटुवा पेस्तोल १ थान र ३६ राउण्ड गोलीसहित प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्राबाट खटिएको टोलीले कोठा तलासी गर्ने क्रममा पेस्तोल बरामद गरेको हो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया