काठमाडौं
सिद्धार्थ बैंक र हिमालयन फ्रन्टहोटेल प्रा. लि.बिच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदानगर्ने सम्बन्धी सम्झौताभएको छ ।
सम्झौताअनुसार पोखरास्थित हिमालयन फ्रन्ट होटेलमा बैंकका ग्राहकले बैंकको कार्ड वामोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानीगर्दा २०%सम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ । यस सम्झौताले ग्राहकलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यममाफ्र्mत सम्पर्क गर्न सक्नुहुनेछ ।











प्रतिक्रिया