काठमाडौँ
लक्ष्मी समूहको सहायककम्पनी, लक्ष्मी इलेक्ट्रोटेक प्रा. लि.ले काठमाडौंको बेस्ट वेस्टर्न प्लस होटलमा आफ्नो वार्षिक वेयरपोल पाट्नर मिट २०२५ कार्यक्रम सफलतापूर्वक आयोजना गर्यो । कार्यक्रममा नेपालभरिबाट २०० भन्दा बढी डिलर सहभागी थिए ।
कार्यक्रम लक्ष्मी समूहका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र भारतको व्हर्लपूल लिमिटेडका निर्देशक की अकाउन्ट तथा अन्तर्राष्ट्रिय व्यवसाय, हिमांशु जैनले संयुक्त रूपमा सञ्चालन गर्नुभयो । कार्यक्रमका क्रममा व्हर्लपूलले आफ्नो नवीनतम सिंगल डोर तथा डबल डोर फ्रिज, साथै वाशिङ मेशिनको प्रस्तुति गर्नुभयो ।











प्रतिक्रिया