विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित


काठमाडौँ।

विद्यालय शिक्षा विधेयक संसदीय समितिबाट पारित भएको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा रहेको उक्त विधेयक समितिको बिहीबारको बैठकबाट बहुमतले पारित भएको हो ।

पारित भएको विधेयक अब बस्ने संसद् बैठकमा पेश हुनेछ ।