काठमाडौं ।
इजिप्टले मंगलवार केरेम शालोम क्रसिङ हुँदै गाजामा १८औं मानवीय सहायता पठाएको छ।
अल काहेरा न्युज टिभीका अनुसार रफाहबाट बिहान सबेरै दर्जनौं खाद्यान्न बोकेका ट्रकहरू निस्किएका थिए।
इजिप्टियन रेड क्रिसेन्टद्वारा संचालन गरिएको यो सहायता ‘जाद अल-इज्जा’ पहल अन्तर्गत जुलाई २७ मा सुरु गरिएको अभियानको हिस्सा हो।
गाजामा जारी मानवीय संकटको सामना गरिरहेका प्यालेस्टिनीहरूलाई सहयोग पुर्याउने यो निरन्तर प्रयास हो।











प्रतिक्रिया