काठमाडौं ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले देशमा फैलिएको डढेलोको कारण नागरिक सुरक्षा आपतकाल घोषणा गर्नुभएको छ।
उहाँले कासेरेसस्थित अग्नि नियन्त्रक कमाण्ड पोस्टको निरीक्षण गर्दै ग्यालिसिया र कास्टिला–लियोनसहित प्रभावित क्षेत्रको अवस्थालाई विपत्तिू घोषणा गर्नुभयो।
प्रधानमन्त्री सान्चेजले आगलागीबाट प्रभावित व्यक्तिहरूलाई क्षतिपूर्ति र सरकारी सहयोगको प्रतिबद्धता जनाउनुभएको छ।











प्रतिक्रिया