काठमाडौँ
नेपाली पेन्ट्स कम्पनी मध्यकै नम्बर १ पेन्ट्स कम्पनिका रुपमा आफुलाई स्थापित गर्न सफल जस्मिन पेन्ट्सले बिगतका बर्षमा जस्तै यस बर्ष पनि “चाड पर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्स सँग” ग्राहक उपहार योजना–२०८२ संचालनमा ल्याएको छ ।
आउँदै गरेका चाडपर्वहरूमा थप उमंग र खुशी प्रदान गर्ने उद्देश्यका साथ यहि भदौ १ गते देखी आगामी कार्तिक ३० गतेसम्मका लागि ग्राहक लक्षित उक्त योजना लागु गरेको हो ।
यस योजनामा सहभागी हुन ग्राहकले नजिकैको डिलरबाट कम्तीमा ७५ हजार रुपैयाँ बराबरको जस्मिन पेन्ट्सको उत्पादनको खरिदमा एक लक्की ड्र कुपन प्राप्त गर्न सक्नेछन् र लक्की ड्र मार्फत बिभिन्न उपहार प्राप्त गर्न सक्नेछन । विजेता घोषणाको लक्की ड्र कार्यक्रम प्रत्यक्ष प्रसारणमार्फत गरिनेछ । यस उपहार योजना मार्फत एक हजार बयासी जना ग्राहकले विभिन्न उपहार प्राप्त गर्न सक्नेछन् ।
जस अन्तर्गत १ जनाले बम्परमा जापान घुम्न पाउने अवसर, ७५ जनाले डिनर सेट , १०५ जनाले जाडोमा न्यानो बनाउने हिटर , १५१ जनाले अईरन र ७५० जनाले आकर्षक भित्ते घडी प्राप्त गर्न सक्नेछन् । यस ग्राहक उपहार योजनाले सम्पूर्ण ग्राहकको मन जित्न सफल रहनेछ भन्ने पूर्णविश्वास कम्पनीको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाटसमेत पुरस्कृत भएको यस कम्पनीले विगत ३१ वर्षदेखि निरन्तर रुपमा “नेपाली मनको रङ” भन्ने स्लोगनका साथ आफ्ना उत्पादन नेपाली ग्राहक समक्ष पु¥याइरहेको छ । अन्तर्राष्ट्रिय गुणस्तरका उच्चस्तरीय रङहरु उत्पादन गर्दै आईरहेको यस कम्पनि घर रङरो











प्रतिक्रिया