काठमाडौं ।
टर्किएबाट डिसेम्बर ८, २०२४ सम्ममा कुल ४ लाख ११ हजार ६ सय ४९ सिरियाली फर्किएको छ ।
टर्किए प्रेसिडेन्सी अफ माइग्रेसन म्यानेजमेन्टका तथ्याङ्क अनुसार, २०१६ देखि फर्किएका सिरियालीहरूको संख्या ११ लाख ५१ हजार ६ सय ५२ पुगेको छ ।
त्यस्तै, हाल टर्किएमा अस्थायी सुरक्षा अन्तर्गत २५ लाख ४३ हजार ७ सय ११ सिरियाली बसोबास गरिरहेका छन् ।











प्रतिक्रिया