तेक्वान्दोकी पलेशा गोवर्धन श्रेष्ठ र उसुका विजय सिन्जालीले हाम्रो खेलकुदको वर्षको उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । हाम्रो खेलकुदको दशौं वार्षिकोत्सवको अवसरमा सो अवार्ड दिइएको हो । पूर्व युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले अवार्ड वितरण गरे । विजय र पलेशाले २५ हजार रुपैयाँ प्राप्त गरे ।











प्रतिक्रिया