यही साउन १७ गते शनिवार राति भारतको मुम्बईमा आयोजित म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) मा इतिहास रचेर एमएमए फाइटर रवीन्द्र ढाट मंगलबार नेपाल फर्केका छन् ।
बझाङको बाघ’ को उपनामले परिचित उनले भारतका चर्चित फाइटर चुनरेङ कोरेनलाई पराजित गर्दै वान्टमवेट च्याम्पियनसिप टाइटल जितेका हुन् । यो जितसँगै उनी एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली फाइटरसमेत बनेका छन् ।
तस्वीरः अनिल आङदेम्बे











प्रतिक्रिया