काठमाडौं ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं–तिहारको अवसरमा सञ्चालन गरेको ‘फेस्टिभ डिलाइट २०८१’ योजनाअन्तर्गत बम्पर उपहार स्वरूप हुन्डाई भेन्यु १.२ कार कुवेर कन्स्ट्रक्सन प्रालिले जितेको छ । साउन १५ गते कम्पनीको फेसबुक पेजमार्फत सार्वजनिक गरिएको थियो।
अफर अवधिभर ग्राहकहरूले नगद छुट, स्क्र्याच कार्ड, एक वर्षको सडक कर, बीमा र एक्सचेन्ज बोनसजस्ता सुविधाहरू पाएका थिए।











प्रतिक्रिया