काठमाडौं ।
आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य पनि ५० रुपैयाँले घटेर प्रतितोला २ हजार २ सय ९० रुपैयाँमा झरेको छ।











प्रतिक्रिया