काठमाडौँ।
बागमती प्रदेश सरकारका चार मन्त्रीले शुक्रबार राजीनामा दिएका छन्। कांग्रेसबाट मन्त्री बनेका चार जनाले संयुक्त रुपमा राजीनामा बुझाएका हुन्।
राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन्।











प्रतिक्रिया