काठमाडौं ।
नेपाली कांग्रेसका सांसद डा. शशांक कोईरालाले पूर्व–पश्चिम राजमार्गको पहिलो कल्पना स्व.नेता विश्वेश्वरप्रसाद (विपी) कोईरालाले गर्नुभएको बताएका छन्।
मंगलवार सुन्दरीजलस्थित विपी संग्रहालयमा आयोजित विपी स्मृति दिवस कार्यक्रममा बोल्दै उनले राजा महेन्द्रले राजमार्ग निर्माण गरे पनि त्यसको अवधारणा विपीको रहेको स्पष्ट पारे।











प्रतिक्रिया