यस्ता छन् मन्त्रीपरिषद् बैठकका २९ निर्णय


काठमाडौँ। । सरकारले यही असार २३ र ३० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले २३ र ३० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु बुधबार सार्वजनिक गरेका हुन् ।

हेर्नुहोस् निर्णयहरु :