काठमाडौं।
काठमाडौं महानगरपालिकाको १७औं नगरसभा यही असार २९ गते बस्ने भएको छ। सो नगरसभामा महानगरको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिनेछ।
शुक्रबार ६ महिनापछि बसेको कार्यपालिका बैठकमा मेयर बालेन साहले नगरसभा सम्बन्धी एउटै एजेन्डा प्रस्तुत गर्दै बैठक सकिएको थियो। उनले २९ गते बिहान ९ बजे कार्यपालिका बैठक र दिउँसो २ बजे नगरसभा अधिवेशन बस्ने जानकारी दिए।











प्रतिक्रिया