यस्ता छन्  मन्त्रिपरिषद् बैठकका १९ निर्णय 


काठमाडौँ। 

 सरकारले मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गरेको छ । बुधवार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै  असार २ गते  बसेको  मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गरेका हुन् ।

हेर्नुहोस् निर्णय :