कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक


काठमाडौँ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ। बुधबार बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो ।

हेर्नुहोस् तालिका :