काठमाडौँ।
जाजरकोटको पैँक क्षेत्रलाई केन्द्रबिन्दु बनाएर फेरि भूकम्प गएको छ। हिजो (सोमबार ) राति ९ बजेर ३१ मिनेटमा ४.१ म्यागनिच्युटको भूकम्प गएको थियो।
आज (मंगलबार ) बिहान ४ बजेर ५३ मिनेटमा अर्को भुकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको परिमाण ४.४ म्यागनिच्युट मापन गरिएको छ।
लगातार दुई दिनमा गएको यी भूकम्पका कारण हालसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको जनाइएको छ।











प्रतिक्रिया