नौलो बिहानी नौलो छ प्रकाशनयाँ ल्याओस् खुशीको विश्वासविगतका दुःख सबै बिर्सिएरनयाँ उमङ्ग मनमा सिर्जिएर।। पुराना दिन सम्झेर मनन् गर्नेनयाँ योजना फटाफट भर्नेसानो उपहार शुभकामना छर्दैसुखद यात्राको भर अब पर्दै ।।-मन्जु गिरी

प्रतिक्रिया