बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी


काठमाडौं ।

बालाजुको औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ ।
उक्त आगलागी भएपछि जुद्ध बारुण यन्त्रका तीन वटा दमकल अहिले आगलागी क्षेत्रमा पुगेको छ ।

आगलागी भएको खवर पाउनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्त प्रहरी वलको टोली अहिले घटनास्थलमा पुगेका छन् ।
आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

त्यसैगरी कांडाघारी क्षेत्रमा पनि आगलागी भएपछि अहिले भक्तपुरको दमकल घटानस्थल क्षेत्रमा पुगेको भएपनि आगलागी नियन्त्रणमा आएको छैन ।