रास्वपाकी नेत्री प्रियाकुमारी राई एमालेमा प्रवेश


झापा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा (एमाले)मा प्रवेश गरेकी छन् ।

नेकपा (एमाले) को झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभा आज पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई स्वागत गरेका हुन् ।
राई भूपु सैनिक आवासीय माविकाे प्रिन्सिपलसमेत हुन्