मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं ।

मन्त्री परिषद्को बैठक बस्दैछ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ ।

बिमेस्टक सम्मेलन, थाइल्याण्डवाट प्रधानमन्त्री फर्किए पछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।