ट्रिनेटि अन्तिम चारमा

846
Shares

बुटवल ।
रुपन्देहीको बुटवलमा जारी प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगितामा ट्रिनेटि युवा क्लब, वालिङ अन्तिम चारमा पुगेको छ ।

आईतबार भएको खेलमा वीरगञ्ज युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै बिधान ट्रिनेटिले अर्को चरण यात्रा गरेको हो ।

सिद्घेश्वर खेल मैदानमाभएको क्वार्टरफाईनल खेलमा ट्रिनेटिको जितमा पुर्णिमा राईले खेलको ५४ औ मिनेटमा गोल गरिन् । पछिसम्म पनि कुनै गोल नहुँदा उनको गोल नै जितको लागि पर्याप्त भएको थियो ।