राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीबीच पहिलो भेटवार्ता


काठमाडौं ।  

राष्ट्रपति रामचन्द्र पौडेलसंग  कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहले भेटवार्ता गरेका छन् ।  राष्ट्रपति भवन शीतल निवासमा शुक्रवार भेटवार्ता  भएको हो । 

 सो भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

 कार्यबहाक प्रधानमन्त्रीको हैसियतमा उनको यो पहिलो भेटघाट हो ।