काठमाडैं ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को केन्द्रीय अध्यक्षमा कृष्ण अधिकारी निर्वाचित भएका छन्।
काठमाडौंमा आयोजित १६औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा अधिकारी निर्वाचित भएका हुन्।
यस्तै सहअध्यक्ष गाेपाल आचार्य वरिष्ठ उपाध्यक्ष दिपिका रिमाल, उपाध्यक्षहरु आशिष श्रेष्ठ, थकिन कुमार गुरुङ, महासचिव आर. बि. कटुवाल, काेषाध्यक्ष गणेशबाबू पाेखरेल, केन्द्रीय सदस्यहरु प्रल्हाद खनाल, कर्मवांगेल लामा रहेका छन् ।











प्रतिक्रिया