काठमाडौं ।
नेपाल विद्यार्थी संघ (नेविसंघ)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि चयन गरेको छ । संघका अध्यक्ष दुजाङ शेर्पाका अनुसार प्रत्येक क्याम्पसमा १ देखि ३ जनासम्म केन्द्रीय प्रतिनिधि चयन भएका हुन ।
जसमा त्रिभुवन विश्वविद्यालयमा सुरज सेजुवाल, तिर्थराज मिश्र र मनोज पुरी केन्द्रीय प्रतिनिधि चयन भएका छन् । सरस्वती बहुमुखी क्याम्पसमा करीना पुरी, किशोर गुरुङ र विकास भण्डारी, पब्लिकयुथमा विजय लामा, हिक्मत खड्का र विवेक लामिछाने चयन भएका छन् ।
त्रिचन्द्र क्याम्पसमा विजय फुलारा र भुवन भट्ट, विश्वभाषा क्याम्पसमा सञ्जीव ढकाल र विनोद शाही, अस्कल क्याम्पसमा धर्मराज शाही र पुर्णसिंह बोहोरा, नेपाल ल क्याम्पसमा प्रमोद राई र अनिल सापकोटा, पाटन संयुक्त क्याम्पसमा शुसिल पोखरेल र नविन केडी, सानोठिमी क्याम्पसमा रुपेश पौडेल र जसबहादुर शाही चयन भएका छन् ।
शंकरदेवमा मिरा कटुवाल र साजन तामाङ, पद्यकन्यामा श्रृजना मल्लल र जयराम बडाल, थापाथली क्याम्पसमा सुदर्शन शर्मा र अशोक धमाला चयन भएका छन् ।
आयुर्वेद क्याम्पसमा निराजन बटाला र करुणा कटुवाल, महाराजगञ्ज नर्सिङ क्याम्पस सुवा घिमिरे, अनिता सापकोटा र डा.कला पन्त, महाराजगञ्ज मेडिकल क्याम्पसमा विदुर भट्टराई र डा.शत्रुधन यादव, ललितकला क्याम्पसमा राजेशकुमार श्रेष्ठ, जनप्रशासन क्याम्पसमा उपासना अधिकारी र कृष्ण सुवेदी केन्द्रीय प्रतिनिधि चयन भएका छन् ।
महेन्द्ररन्त क्याम्पस ताहाचलमा तिलक बटाला र बासुदेव न्यौपाने, पुल्चोक क्याम्पसमा अमन भुसाल, दामोदर थापा र पवन आचार्य, आरआर क्याम्पसमा सञ्जीव खड्का र जगतजंग बिष्ट, एनसीसी क्याम्पसमा प्रतिक महत र विवस पौडेल केन्द्रीय प्रतिनिधि चयन भएका छन् ।
भोजपुर क्याम्पसमा सुमन ढकाल र नगेन्द्र राई,महेन्द्र मोरङ आदर्श बहुमुखीमा टकेन्द्र राई र गिरिस साम्बा, तेह्थुम बहुमुखीमा इन्दु दुलाल र मेघराज थापा,मेची बहुमुखीमा चेतन लावती र साजन कुँबर,पुर्वाञ्चल इन्जिनियरिङमा दोर्ची शेर्पा र कुन्दन मण्डल चयन भएका छन् ।
कहाँ को–को













प्रतिक्रिया