काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन्। आइतबार दिउँसो शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झरेका हुन्। शाह सिम्रिक एयरको हेलिकप्टर चार्टर गरेर पोखराबाट काठमाडौं आएका हुन्।

प्रतिक्रिया