काठमाडौं । काठमाडौंको थापाथलीमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेपछि जलमग्न भएको छ ।मंगलबार बिहान पाइप फुटेपछि उक्त क्षेत्र जलमग्न भएको हो । पाइप विस्फोट हुँदा थापाथलीमा सडक भासिएपछि आवतजात अवरुद्ध भएको छ ।

प्रतिक्रिया