काठमाडौं।
नेपाल सरकारले शुक्रबार सार्वजनिक विदा दिएको छ ।
आज ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको हो । तसर्थ, यस दिन सरकारी कार्यालय लगायत बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब सेयर बजार आइतबार बिहान ११ बजेमात्र खुल्नेछ ।

प्रतिक्रिया